काठमाडौँ, १४ वैशाख । गृह मन्त्रालयले बढुवा भएका १३ प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरुको पदस्थापन गरेको छ । बुधबार गृहमन्त्रीस्तरीय निर्णयानुसार उनीहरुको पदस्थापन भएको हो । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार डिआइजी कुवेर कडायतको प्रहरी महानिरीक्षकको सचिवालय, केदर ढकालको आर्थिक प्रशासन तथा प्रबन्ध ...