काठमाडौं ३ असार । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हड्ताल गरेपछि काठमाडौँ उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी साधनको लामो लाइन देखिएको छ। सोमबार बिहानैदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा ...