काठमाडौं २ असार । नेपाल एयरलाइन्सको हङकङ(काठमाडौँ उडानमा भारी कटौती भएको छ। हप्तामा तीन दिन उडान गर्दै आएको एयरलाइन्सको यो हप्ता भने हङकङ(काठमाडौँका कुनै पनि उडान हुने छैनन्। नेपाल एयरलाइन्स हङकङ कार्यालयका कन्ट्री म्यानेजर अरविन्द्र प्रजापतिले यो हप्ता हङकङ(काठमाडौँको कुनै पनि उडान तालिका नरहेको नेपालखबरलाई ...