काठमाडौं २८ जेठ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सञ्चालक समिति सदस्य अभिषेक बज्राचार्य पनि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी० प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीका अनुसार, उनलाई सुनसरीको धरानबाट पक्राउ गरिएउको हो। यो सँगै तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पक्राउ परेका कर्मचारीको संख्या ...