काठमाडौं ११ जेठ । संसद् सुरु हुने बेला नयाँ बानेश्वरस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसिरहेको छ। अहिले बिहान ११ बजेकै लागि प्रतिनिधि सभाको बैठक बस्ने तालिका थियो। त्यही बेला प्रमुख प्रतिपक्षी कांग्रेले विपक्षी दलहरूको बैठक राखेको हो। कांग्रेसले सदनमा कसरी अघि बढ्ने ...