काठमाडौं, १७ फागुन । संसद बैठक चलिरहेको अवस्थामा एका एक संसद भवन परिसर छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । गत मंगलबार पक्राउ परेका ४९ जना लघुवित्त ऋणीहरुलाई काठमाडौं प्रहरी परिसरले हाजिरी जमानीमा छाडेको हो ।काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीका अनुसार म्याद थपेर उनीहरुलाई हाजिरी ...