काठमाडौं ९ फगुन । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी नेपाल र वृषेशचन्द्र लाल नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीबीच कार्यगत एकता भएको छ । दुवै दलका अध्यक्षले आज पाँच बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । संविधानमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न, सुशासन ...