काठमाडौं ८ फागुन । इजरायलप्रति ब्राजिली राष्ट्रपतिको टिप्पणीलाई लिएर यी दुई देशबीच कूटनीतिक तनाव सिर्जना भएको छ। ब्राजिलले इजरायलबाट राजदूत फिर्ता बोलाएको छ भने इजरायलले ब्राजिली राष्ट्रपति लुइस इनासिाय लुला दा सिल्भालाई ‘अनिच्छित व्यक्ति’ घोषणा गरेको छ। यसको सुरुवात भने लुलाले गाजामा इजरायली आक्रमणको आलोचना ...