काठमाडौं १० फागुन । नेपाली कांग्रेसको महासमिति बैठकमा महासमिति बैठकमा सदस्य नभएका व्यक्तिले प्रतिवदेनका छलफलमा भाग लिएपछि विवाद भएको छ। बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिइएपछि प्रतिनिधिहरूले आपत्ति जनाएका हुन् । गण्डकीका उपसभापति समेत रहेका श्रेष्ठ प्रदेशका पूर्वमन्त्री समेत हुन्। ...