काठमाडौं ११ फागुन । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले ठुला दलका नेताहरूले देशको कानुन उल्लङ्घन गरिरहेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले सत्तामा रहेका गठबन्धन दलका नेतालाई कानुन नलाग्ने हो भने संविधान नै संशोधन गरेर यो व्यवस्था थप्न माग गरे । ...