काठमाडौं, २१ माघ । सिभिल सहकारी ठगी प्रकरणका पीडितहरू माघ २१ गते आइतबार विशेष अदालत परिसरमा भरिभराउ थिए । कारण थियो, सिभिल सहकारीका तत्कालीन सञ्चालक इच्छाराज तामाङविरुद्धको मुद्दामा सजाय निर्धारण । गत माघ ७ गते भएको फैसलाबाट सम्पत्ति शुद्धीकरणको मुद्दामा प्रतिवादीहरू इच्छाराज तामाङ, निजकी पत्नी ...