काठमाडौं १६ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले १० वर्षको सजाय सुनाएको छ। उनीमाथि राज्यको गुप्त सूचना चुहाएको आरोप लागेको थियो। प्रधानमन्त्रीबाछ २०२२ मा पदच्युत गरिएका उनी हाल जेलमै छन्। भ्रष्टाचार आरोपमा उनलाई तीन वर्षको सजाय दिइएको थियो। आफूमाथिका आरोपहरु राजनीतिप्रेरित भएको उनको भनाइ ...