काठमाडौं १२ माघ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्व शुक्रबार मध्यान्ह काठमाडौं आइपुगेकी छन्। सुन हेयान नेतृत्वको प्रतिनिधिमण्डल चार दिने नेपाल भ्रमणका लागि छिमेकी बंगलादेश हुँदै नेपाल आइपुगेको हो। यो टोली मालदिभ्स भ्रमण सकेर गत मंगलबार बंगलादेश पुगेको थियो। बंगलादेश भ्रमणका ...