काठमाडौं १२ माघ । सम्बन्ध सुधारको प्रयास गरिरहेका अमेरिका र चीनका वरिष्ठ अधिकारीहरुबीच थाइल्यान्डमा गुप्त वार्ता हुने भएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभान र चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता हुन लागेको हो। नोभेम्बरमा सान फ्रान्सिस्कोमा राष्ट्रपति जो बाइडेन र सी चिनफिङबीच भएको वार्तापछि ...