काठमार्डौ ११ माघ । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर ट्रंक लाइनको महसुल भुक्तानीसम्बन्धी विवाद छानबिनका लागि गठित आयोगले बिहीबार सपथ लिएको छ। छानबिन आयोगका अध्यक्ष गिरिशचन्द्र लालले बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष लालले पद तथा गोपनीयताको सपथ लिएका हुन्। यो आयोग मन्त्रिपरिषद्को निर्णयबाट गत माघ ११ ...