काठमाडौं ८ माघ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखालाई कालोमोसो दलिएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी विजय लाई कालो मोसो दलेको हो। आइतबार बिहान कार्यालय तर्फ आउँदै गर्दा गाउँपालिका(६ खाल स्थित मध्यपहाडी लोकमार्गमा ...