काठमाडौं ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारीपीडितको पैसा चलाएको आरोप लागेपछि उनले सोमबार पत्रकार सम्मेलन गरे। सम्मेलनमा उनले आफ्नो नाममा कसैले चेक काटेको तर खातामा पैसा जम्मा भएर घण्टी नबजेको बताए। सो क्रममा उनले ग्लोबल आईएमई बैंकले दिएको पत्र देखाउँदै उक्त ...