काठमाडौं ५ माघ । क्यान्टिनको खाना गुणस्तरीय नभएको प्रश्न उठाउँदा फेल गरिदिने धम्की दिएपछि नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा अध्ययरत विद्यार्थीहरू नौ दिनदेखि आन्दोलित छन्। एमबीबीएस पहिलो र दोस्रो वर्षमा अध्ययनरत विदार्थीहरूले होस्टेलमा रहँदा क्यान्टिनको खाना गुणस्तरीय नरहेको कुरााई बेवास्ता गरिएपछि आन्दोलित भएका हुन्। पहिलो ...