काठमाडौं ४ माघ । र्खेतमा बहिनीको बलात्कार घटना प्रहरीसम्म पुर्याउने छोराको हत्या आरोपमा बुवा पक्राउ परेका छन् । आफ्नै बुवाले छोरीको बलात्कार गरेको भन्दै उनका छोरा उजुरी लिएर प्रहरीमा पुगेका थिए । आफूविरुद्ध उजुरी दिएको भन्दै ती व्यक्तिले छोराको समेत हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा ...