काठमाडौं, १० पौष । नेपाली कांग्रेस कोशी प्रदेश समितिले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका आकांक्षीको नाम सिफारिस गरेको छ। कोशी प्रदेश कार्यालय विराटनगरमा बसेको कांग्रेसको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीबाट आकांक्षीको नाम सिफारिस गरेको हो। उक्त निर्वाचनका लागि कांग्रेसले नजिल्लाबाट आएका नामलाई ...