काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई लोकतान्त्रिक पार्टी घोषणा गरेको छ । स्थापनादेखि अहिलेसम्म कुन विचार लिने भनेर स्पष्ट नभएको रास्वपाले महोत्तरीको गौशाला बैठकबाट विधानको प्रस्तावना पारित गर्दै आफूलाई लोकतान्त्रिक दल घोषणा गरेको हो । “राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति ...