काठमाडौं, २४ कात्तिक । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकोे बैठक सकिनै लाग्दा चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष कडा रुपमा प्रस्तुत भए । त्यो बैठक कात्तिक १५ गते भएको थियो । प्रारम्भमा सामान्य ढंगले आफ्ना भनाइ राखेका थिए, उपाध्यक्ष डा। अञ्जनी कुमार झाले । ...