काठमाडौं, २४ साउन । संसद् अवरोधको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप सुरु भएको छ । करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्चस्तरीय संसदीय समिति बनाउन माग गरिरहेको छ । सरकारले राज्य संयन्त्रले काम गर्दागर्दै उच्चस्तरीय समिति माग गरेर ...