काठमाडौँ, २६ जेठ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको चौधौं महाअधिवेशन तोकिएको समयमै सम्पन्न गर्नमा आफू प्रतिवद्ध रहेको बताउनुभएको छ । ‘बुधबार दिदीबहिनी, दाजुभाइ तथा पार्टीका सदस्य एवं शुभेच्छुक साथीहरुलाई’ सम्बोधन गरेर एक प्रेस वक्तव्य जारी गर्दै सभापति देउवाले आफू समयमै महाधिवेशन गर्नमा ...