सुर्खेत, ४ पुस । कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी घाँस बोक्न प्रयोग गरिएको छ । जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंहले प्रयोग गर्ने गाडी शनिबार घाँस बोकेर प्रदेश राजधानी सुर्खेत तर्फ आउदै गर्दा चालक र गाडीलाई ...