काठमाडौं, २२ जेठ । जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुने संख्या ४ सय १४ पुगेको छ । बिहीबार बिहान १२ जनामा संक्रमण पुष्टि भएसँगै ४ सय १४ पुगेको हो । बिहीबार वाणगंगा नगरपालिकामा ४ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । त्यस्तै यशोधरा गाउँपालिकाका ६ ...