बुटवल, ५ बैशाख । नेपाली सेनाले पहिलो पटक गैर सैनीक नागरिकलाई प्रधानसेनापति पदक दिएको छ । इतिहासको ओझेल परेको जितगढीको इतिहासलाई उजागर गर्न योगदान गर्ने बटौलि संरक्षण तथा सम्बर्द्धन समितीका अध्यक्ष रविन्द्र गोपाल लाकौललाई यस वर्षको “प्रधानसेनापति प्रशंसा कदर पदक” प्रदान गरिएको छ । फागुन ...