काठमाडौं,३ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा बुधबार विहान समाचार तयार पार्दासम्म २ हजार ४ सय ७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या २६हजार ४७ पुगेको छ । अमेरिकामा एकैदिन ...