काठमाडौ २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उपसभापति एवं सांसद डा।स्वर्णिम वाग्लेले घाटामा गइरहेका कम्पनीहरूलाई साधारण शेयर आईपीओमा ल्याएर साना लगानीकर्ता फसाउने काम भइरहेको बताएका छन् । बिहीबार बसेको अर्थ समिति बैठकमा बोल्दै वाग्लेले यस्तो बताएका हुन् । नेपाल धितोपत्र बोर्ड ९सेबोन०का अध्यक्ष ...