काठमाडौ २६ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौँको विशालनगरमा सुरु भएको छ। आफ्ना गुटका नेतालाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षले पार्टीबाट निकालेपछि कोइरालाले आज आफ्नो सम्पर्क कार्यालयमा आफूपक्षीय नेताको भेला बोलाएका हुन्। भेलामा कोइरालाले आफू पक्षका केन्द्रीय सदस्य, मन्त्री, सांसद ...