काठमाडौं, १४ चैत । प्रहरीले आज लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिनले ‘म्यान क्याच डिभाइस’ ३ मिटर परैबाट समात्न सकिने उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोनाको संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी आयुक्तको ...