काठमाडौं, १५ चैत । गण्डकी प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्ने उद्देश्यले स्थापना गरेको उपचार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् । सभामुख नेत्रनाथ अधिकारी र उपसभामुख सिर्जना शर्माले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा ...