काठमाडौं, ८ पुस । काठमाडौंको गुर्जुधारामा आज बिहान नम्बर नखुलेको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजे भएको दुर्घटनामा चन्द्रागिरि नगरपालिका ७ थानकोट, चेकपोस्ट घर भएका ४१ वर्षीय अर्जुनबहादुर केसीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो । केसी प्रदेश ३–०२००९ ...