काठमाडौ २२ असार । शिक्षामन्त्री रघुजी पन्तले बैठक सार्न प्रस्ताव गरेपछि विद्यालय शिक्षा विधेयक पास गर्न भनेर बोलाइएको बैठकमा चर्काचर्की परेको छ । आइतबार बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मन्त्री पन्तले अझै कतिपय विषयमा सहमतिका लागि समय चाहिने भन्दै बैठक स्थगित गर्न ...