याङ्गुन, २ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीका साथ मित्रराष्ट्र म्यान्माको राजकीय भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा उच्चपदस्थ अधिकारीले आज याङ्गुनस्थित महाविजय चैत्यको अवलोकन गर्नुभयो । मन्त्री ज्ञवालीसहितको टोलीले त्यहाँस्थित बुद्धको मूर्तिको समेत अवलोकन गरेको थियो । प्यागोडाशैलीको यो मन्दिर धम्माराखिता पहाडमा पर्छ । नेपाली ...