काठमाडौं, २३ साउन । सुनको भाउ तोलाको ७० हजार रुपैया“ पुगेको छ । गएको शुक्रबारदेखि नै कीर्तिमान बनाइरहेको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैया“ बढेर ७० हजार पुगेको हो । गत शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैया“ निर्धारण गरिएको सुनको भाउ त्यसयता लगातार बढिरहेको ...