काठमाडौं, १० साउन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले आजदेखि नगरभित्रका अपाङ्गता भएका व्यक्तिलाई रातो र निलो रङ्गको परिचयपत्र वितरण शुरू गरेको छ । नगरपालिकाले आज आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले ...