काठमाडौं, ९ साउन । कर्णालीको समग्र विकासका लागि हुने बहसमा प्रायः एउटै आवाज सुनिन्थ्यिो, ‘कर्णालीलाई राज्यले बेवास्ता ग¥यो’ अहिले मुलुकको व्यवस्था फेरिएको छ, तीन तहको सरकार छ । कर्णाली सङ्घीय प्रदेश भएको छ र पनि समस्या उस्तै छ । प्रश्न तेर्सिन्छ, फेरि उनै जनप्रतिनिधि, मन्त्री ...