टोकियो, जापान , ५ असार । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले प्रवासमा विद्यालय खोल्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । सोमबार जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कुलको अवलोकन गर्दै मन्त्री पोखरेलले प्रवासमा नेपाली विद्यालय खोल्न चाहेमा सरकारले सहयोग गर्ने बताउनुभएको हो ...