काठमाडौं, १३ बैशाख । सिरहामा घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डललाई श्रीमानले शरीरमा आगो लगाई दिएका छन् । आगोले शरीरको ८० प्रतिशत भाग जलेको अवस्थामा मण्डलको उद्धार गरिएको थियो । कञ्चनको अवस्था गम्भीर छ । घटनापश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार ...