दाङ,३ बैशाख । दाङको राप्ती गाउँपालिका ७ छोड्के सिसहनियामा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मच्छेर धपाउन प्रयोग गरिने धुप बाल्दा सिसहनिया निवासी ८० वर्षीय चिउरखन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । धुपमा बलेको आगो सुतिरहेको खाटको कपडामा सल्किएर ...