गलकोट, ५ वैशाख । जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गत वैशाख १ गते परेको भीषण वर्षाका कारण आएको बाढीले दुई लघु जलविद्युत् आयोजनामा क्षति पु¥याउँदा विद्युत् सेवा अवरुद्ध भएको छ । अविरल वर्षापछि आएको बाढीका कारण गौदी खोला किनारमा रहेको १५ किलोवाटको गौदिखोला चौथो लघुजलविद्युत् आयोजना ...