नेपालगन्ज,२९, चैत्र । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १३ उदयपुरमा रहेको ओम प्लाई एण्ड फर्निचर उद्योगमा आगलागी भएको छ । बिहान करिव ४ बजेतिर उद्योगमा आगलागी हुदां करिव ५ करोड रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अरुण पौडेलले जानकारी दिए । ...