काठमाडौं,१४ चैत । जनकपुर बम काण्डका दोषी पूर्वमन्त्री संजय साह ‘टक्ला’सहित सात जनालाई जन्मकैदको फैसला सुनाइएको छ। बम विष्फोट काण्डमा दोषी ठहर गर्दै पूर्वमन्त्री संजय कुमार साह (टक्ला)लाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। झण्डै ६ वर्षअघि जनकपुरधामको रामानन्दचोकको रामानन्दद्वारमा भएको बम विष्फोटमा दोषी ठहर गर्दै ...