पोखरा ,११ चैत । पोखरा महानगरपालिका वडानं. ५ अन्र्तरगत धारापानी मार्गमा रहको युवा व्यवसायी युवराज खतिवडाको घर मापदण्ड विपरित र सार्वजनिक जग्गा मिचेर बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका, वडा नं. ५ को कार्यालयको सिफारिसमा भत्काईएको छ । पोखरा महानगरकै प्रवक्ता समेत रहको ...