भोजपुर, ४ पुस । जिल्ला अदालतले आज विभिन्न मुद्दाका पाँच जनालाई जेल चलानको फैसला सुनाएको छ । अदालतले कतव्र्य ज्यान मुद्दामा रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ४० वर्षीय नरकुमार भन्ने सुमन राईलाई ११ वर्ष कैदसहित एक लाख जरिवानाको फैसला गरेको छ । अभियुक्त राईले गत कात्तिक ...