चितवन,२७ मङसिर । भरतपुर महानगरपालिकाको मुख्य राजमार्ग क्षेत्रमा तीन पांग्रे सवारी साधन निषेध हुने भएको छ । उच्च अदालत पाटन हेटौंडाले भरतपुर महानगरपालिकाले तीन पांग्रे सवारी साधन व्यवस्थापन गर्नका लागि महानगरको मुख्यराजमार्गमा चल्न रोक लगाउने निर्णयलाई सदर गरेको हो । स्थानिय सरकार संचालनको ऐन २०७४ ...