बाजुरा, २५ मङ्सिर । बाजुराको बडिमालिका नगरपालिका– ९ मार्तडीको माझगाउँमा एक घरमा आगलागी हुँदा करीब रु पाँच लाख बराबारको क्षति भएको छ । सोमबार राति ११ बजे घरमा विद्युत्को तार सट भई आगलागी भएको हनुसक्ने प्रहरीको अनुमान छ । आगलागीबाट घरको माथिल्लो तला पूर्णरुपमा क्षति ...