उदयपुर, २७ कातिक । उदयपुरको रौतामाई गाउँपालिका वडा नंं ३ मा एक बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ परेका छन् । १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोमबार प्रहरीले पाँच युवालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव ...