लहान, २६ कात्तिक । प्रहरीले सिरहा नगरपालिकाको माडरबाट करीब रु एक लाख मूल्य बराबरको अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीको टोलीले भारतबाट मोटरसाइकलमा अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा रहर दाल, चिप्स, फर्चुन तेल, मसाल तेल, मखन, रजनीगन्धा, पानपरागलगायतका ...